सिएनएस युकेद्वारा जनगणनाबारे ओएनएससित छलफल

लण्डन । इङल्याण्ड र वेल्समा आउँदो मार्च २१ का दिन हुन गइरहेको जनगणनाका बारेमा सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले अफिस फर न्याशनल स्ट्याटिटिक्स (ओएनएस) सित छलफल गरेको छ । माइक्रोसफ्ट टिम्समा बुधबार भएको सो छलफलमा ओएनएसबाट सामुदायिक साझेदारी प्रबन्धक इमिली स्टिडस्टन, ग्रिन्विच क्षेत्रका लागि नेपाली समुदायका सल्लाहकार समिर गुरुङ, ओएनएस युकेका जनसम्पर्क तथा मिडिया … Continue reading सिएनएस युकेद्वारा जनगणनाबारे ओएनएससित छलफल